Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालरौतहटको रामजानकी मन्दिरका पुजारीमाथि संघातिक आक्रमण

रौतहटको रामजानकी मन्दिरका पुजारीमाथि संघातिक आक्रमण


जनकपुर। रौतहटको रामजानकी मन्दिरका पुजारीमाथि संघातिक आक्रमण भएको छ। दुर्गा भगवति गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलमा रहेको रामजानकी मन्दिरका पुजारीमाथि गएराति संघातिक आक्रमण भएको हो।

बिहिवार राति करिब ११ बजे पुजारी साधु मिश्रीलाल साहलाई अज्ञात व्यक्तिले टाउनकोमा धारिलो हतियार प्रहार गरेर फरार भएका थिए। साधु साहको टाउकोमा गहिरो चोट लागेको छ।

पुजारीको उपचार दुर्गा भगवती गाउँपालिका वडा नम्बर १ पिपरा बजार स्थित बागमती हस्पीटलमा भइरहेको जनाइएको छ। टाउकोमा टांका लगाइएको छ भने उनको अवस्था हाल सामान्य रहेको जनाइएको छ।

यस घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सामाजिक सद्भावमा प्रभाव पर्ने विचार तथा सामग्री पोष्ट नगर्न गगन…

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौँ। सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महतलगायत

बेगनास तालमा एकजना मृतावस्थामा फेला

लेखनाथ। पोखरा– ३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते

काठमाडौँ। सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ। आर्थिक

११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ। ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। दोलखाबाट बरामद भएको सुन तस्करीमा संलग्न भएको आरोपमा

अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच बुधबार भेटवार्ता भएको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल

Techie IT