गृहपृष्ठ ∕ नेपाल ∕ फ्रान्स र सर्विया पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउफ्रान्स र सर्विया पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेपालीपत्र सोमबार, २०८० भदौ २५ गते, १४:०० मा प्रकाशित नेपाल काठमाडौँ। प्रहरीले फ्रान्स र सर्विया पठाउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले रोजगारीका लागि सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने धादिङ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने राजकुमार लामिछाने, फ्रान्स पठाइदिन्छु भनि रकम ठगी गर्ने स्थायी ठेगाना वालिङ स्याङ्जाका वीरबहादुर गुरुङ र टर्की पठाउने नाममा ठगी गर्ने कैलाली लम्किचुहाका चित्रबहादुर मगरलाई पक्राउ गरेको हो।मगरले २ लाख ५० हजार, गुरुङले १४ लाख र लामिछानेले १७ लाख रकम ठगेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। #ठगी #फ्रान्स #सर्वियाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा २ गुल्मीमा डोजरले ठक्कर दिँदा एकजना वृद्धको घटनास्थलमै मृत्यु ३ गोरखपुरमा ‘द अनब्रेकेबलः अगस्त्य’ ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जित ७ प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदैThe Film Nepal