Techie IT
२०८१ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेम्वाङको भूमिकालाई देश र जनताले सम्झिरहनेछन्ः चित्रबहादुर केसी

नेम्वाङको भूमिकालाई देश र जनताले सम्झिरहनेछन्ः चित्रबहादुर केसी


काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ।

अध्यक्ष केसीले २०७२ सालमा दलहरूबीच सहकार्य र सामञ्जस्यता कायम नेम्वाङले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।

अध्यक्ष केसीले नेम्वाड्डको कानुनको क्षेत्रको गहन अध्ययन, बौद्धिक क्षमता तथा सामन्तवादविरुद्धको ऐक्यबद्धताले नै संविधान निर्माणमा भूमिका खेल्न सम्भव भएको बताएका छन्।

मुलुकलाई गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा नेम्वाङले खेलेको भूमिकालाई देश र जनताले सम्झिरहने अध्यक्ष केसीले उल्लेख गरेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१७ राजदूतको निर्णय गर्न बोलाइएको सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौँ । सरकारले प्रस्ताव गरेका १७ राजदूतको निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई (संयुक्त) समितिको बैठक बस्दै नबसी स्थगित भएको छ

सभामुखले बोलाएको बैठक निष्कर्षहीन

काठमाडौँ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख

अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०–८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन

पत्रकार महासंघको चुनावको उम्मेदवार मनोनयन दर्ता असोज ४ गते

काठमाडौँ । असोज १२ गते हुने नेपाल पत्रकार महासंघको चुनावको लागि असोज ४ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका प्रकाशित

त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन् । ट्रक पानी बाहिर किनारमा

आजदेखि इन्द्रजात्रा शुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा मनाइने मुख्य पर्व इन्द्रजात्रा आजदेखि शुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर

Techie IT