Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालचिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघले दियो ‘अल्टिमेटम’

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघले दियो ‘अल्टिमेटम’


काठमाडौँ। नेपाल चिकित्सक संघले हेटौँडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट घटनाका दोषीलाई ७२ घण्टाभित्र कारबाही गर्न माग गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै संघले ७२ घण्टाभित्र कारबाही नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ बमोजिम दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरिएको छ।

सन्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट गरिएको थियो। गएको साउन २२ गते सो अस्पतालमा भर्ना गरिएका र चितवनको भरतपुर अस्पतालमा रिफर भई उपचारका क्रममा साउन २५ मा मृत्यु भएको घटनाका विषयमा कुटपिट र अरू स्वास्थ्यकर्मीलाई पनि धम्क्याएको संघले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ। ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। दोलखाबाट बरामद भएको सुन तस्करीमा संलग्न भएको आरोपमा

अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेटवार्ता

काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच बुधबार भेटवार्ता भएको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल

रिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहासः पदम गिरी

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यले पीडितलाई न्याय दिनुको सट्टा राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिनु कानूनी राज्यको

धनगढीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

कैलाली। धनगढीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। उपमहानगरपालिकाको श्रीलंका बस्ने २८ वर्षीय सरोज धानुकलाई १ थान कटुवा पेस्तोल

भेपमा सुन तस्करी गरेको आरोपमा दाओजिनका ड्राइभर पक्राउ

काठमाडौँ। विद्युतीय सिगरेट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चिनियाँ

अनसन थालेकी भारती सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगियो

काठमाडौँ। आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा

Techie IT