Techie IT
२०८१ असार २, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालअभियन्ता ईःलाई उपमेयर डंगोलले भेटिन्

अभियन्ता ईःलाई उपमेयर डंगोलले भेटिन्


काठमाडौँ। काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले अभियन्ता ईःलाई भेटेकी छिन्। विभिन्न माग राख्दै काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि उभिएका अभियन्ता ईःसँग महानगरकी उपमेयर डंगोलले भेटेकी हुन्।

ईः सडक व्यवसायीको वैकल्पिक व्यवस्थापनको माग राखेर आठ दिनदेखि महानगरको कार्यालय सभागृह अगाडि उभिरहेका छन्। मंगलबार बिहान उभिइरहेको ठाउँमा पुगेर उपमेयर डंगोलले वार्ता गर्नको लागि समिति गठन गर्ने आश्वासन दिएकी हुन्।

भेटमा उपमेयर डंगोलले भेटेर स्वास्थ्य अवस्थाको बारेमा चासो व्यक्त गरेकी छन्। सडक व्यवसायीको लागि वैकल्पिक व्यवस्था नीति बनाउन सक्दो प्रयास गर्ने बताएको ईःले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भिजिट भिसाको दुरुपयोग बढेको भन्दै विमानस्थलमा कडाइ

काठमाडौँ । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ । पछिल्लो एक हप्तामा भिजिट

कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम पक्राउ

काठमाडौँ । ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ

पाल्पामा स्काेर्पियो दुर्घटना हुँदा नौ जना घाइते

काडमाडौँ । पाल्पामा स्कोर्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार

काठमाडौँका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबार देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ । विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका

चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट

चितवन । चितवनमा पेस्तोल देखाएर सुन चाँदी र नगद लुटपाट भएको छ । कालिका नगरपालिपका ६, खोलेसिमलमा रहेको सुनचाँदी पसलमा

पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका घरटहरा हटाउने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँको तिलगंगा क्षेत्रका पक्की तथा कच्ची घरटहरा हटाउने तयारी गरेको छ । तिलगंगा क्षेत्रमा

Techie IT