Techie IT
२०८१ भदौ २३, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालक्यानडाकमा एउटा सानो विमान दुर्घटना

क्यानडाकमा एउटा सानो विमान दुर्घटना


एजेन्सी । क्यानडाको भ्यानकुभर नजिकैको चिलीवाकमा एउटा सानो विमान दुर्घटना भएको छ ।

उक्त दुर्घटनामा दुई भारतीय प्रशिक्षार्थी पाइलटसहित तीन जनाको मृत्यु भएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्रमा रुखमा ठोक्किएपछि विमान दुर्घटना भएको हो ।

मिडिया रिपोर्टका अनुसार मृत्यु हुने दुई भारतीय पाइलट मुम्बईका बासिन्दा थिए।

यद्यपी मृतकको परिचय भने सार्वजनिक गरिएको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बैंकिङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ

इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ

नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलामाथि सरकार छिट्टै

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला सङ्खुवासभा पुगेका छन् । उनी मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत

रुकुममा खोलाले बगाउँदा २ जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना

राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानसेनापतिलाई महारथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्। राष्ट्रपति भवन

Techie IT