Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालहमासको आक्रमणमा घाइते भइ उपचारत दुईजना नेपाली डिस्चार्ज

हमासको आक्रमणमा घाइते भइ उपचारत दुईजना नेपाली डिस्चार्ज


काठमाडौँ। इजरायलमाथि हमासको आक्रमणमा परी घाइते भइ उपचारत दुईजना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन्। बुधबार इजरायलको पछिल्लो घटनाक्रम र नेपालीहरूको अवस्थाबारे जानकारी गराउँदै परराष्ट्रमन्त्रालयले उपचाररत चारजनामध्ये दुईजना विद्यार्थी डिस्चार्ज भएको जानकारी गराएको हो।

परराष्ट्र मन्त्रालयको प्रवक्ता सेवा लम्सालले स्थानीय अस्पतालमा उपचाररत दुईजना डिस्चार्ज भएको खबर भर्खरै प्राप्त भएको जानकारी दिएकी हुन्।

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा रहेकामध्ये १० जनाको हमासको आक्रमणमा परी निधन भएको छ। जसमध्ये ४ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले

पौडेल र मिश्र सचिवमा बढुवा

काठमाडौँ । नेपाल सरकारको रिक्त रहेको दुई सचिव पदमा बढुवा गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त

संसदमा गृहमन्त्रीलाई बोल्न दिएपछि छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव

प्रतिनिधिसभा बैठक अपरान्ह ४ बजेसम्मका लागि सर्‍यो

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बिहीबार अपराह्न चार बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ४

Techie IT