Techie IT
२०८१ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाली सेनाका गजेन्द्र राईले जिते लिगलिगे दौड

नेपाली सेनाका गजेन्द्र राईले जिते लिगलिगे दौड


गोरखा । यसपटकको लिगलिगे दौड नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । राईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ५ चेपे घाटबाट लिगलिगकोटसम्म १३.८ किमी दौड ५६ मिनेट ३६ सेकेन्डमा पार गरे ।

दौडिएर राजा हुने इतिहासलाई निरन्तरता दिँदै बुधबार ११ औं संस्करणको लिगलिगे दौड भएको थियो ।

सेनाका राई पहिलो भएर एक लाख रुपैयाँ पुरस्कार जितेका छन् । यस्तै, सेनाकै नरेन्द्रसिं रावत दोस्रो भएका छन्। उनले ५६ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेका थिए । उनले ५० हजार रुपैयाँ पुरस्कार जिते ।

अनिश थापा ५८ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरी तेस्रो भए । उनले २५ हजार रुपैयाँ पुरस्कार जिते ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न

धौलागिरिमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन थालियो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गर्न थालिएको छ । सात हजार एक

भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

बागलुङ । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले मंगलबार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जा बिच…

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका

भन्सार छलेर ल्याइएका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्,

काभ्रेमा डेंगु संक्रमण बढ्दो

काभ्रे । काभ्रेमा डेङ्गु सङ्क्रमण बढदो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुषमा डेङ्गु संक्रमण

Techie IT