गृहपृष्ठ ∕ नेपाल ∕ ख्वापामा रङ्ग लगाउँदैख्वापामा रङ्ग लगाउँदै नेपाली पत्र शुक्रबार, २०८० कात्तिक ३ गते, ११:५६ मा प्रकाशित नेपाल भक्तपुर । भक्तपुरको याछेंमा नवदुर्गाको ख्वापा (मुकुण्डो) मा रङ्ग लगाउँदै कालिगढ । घण्टाकर्ण चतुर्दशीका दिन शुभारम्भ गरेको ख्वापालाई महानवमीको साँझ सर्वसाधारणलाई देखाउन प्रदर्शनीमा राखी बडादसैँको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्न ब्रह्मायणी शक्तिपीठमा लाने परम्परा छ । तस्बिरः लक्ष्मी गारु, रासस #नवदुर्गाको ख्वापा (मुकुण्डो)ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामदकाठमाडौँ । त्रिभुवन विमानस्थलबाट बिहीबार राति १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न आदेशकाठमाडौैँ । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश गरेको सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउकाठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक विराटनगर भएको आगलागीमा परी थप एकको मृत्युविराटनगर। मोरङको विराटनगर महानगरपालिका–७ स्थित कबाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ ठमेलका चोकमा सिसि क्यामरा जडान सुरुकाठमाडौँ। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ताकाठमाडौँ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन्। इन्टरपोलधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ आज ३६औँ विश्व एड्स दिवस ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ६ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ७ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !