गृहपृष्ठ ∕ नेपाल ∕ एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभारएनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार नेपालीपत्र आईतबार, २०८० कात्तिक ५ गते, ०४:५९ मा प्रकाशित नेपाल काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को नयाँ नेतृत्वले शनिबारदेखि कार्यभार सम्हालेको छ ।कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन ।त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताएका छन् । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइनेकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ घुससहित सई पक्राउकाठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउँछौँः मन्त्री यादवकाठमाडौँ। खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउने बताएका छन्। काठमाडौँवासीले मेलम्चीको पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब चन्द्रागिरिमा लागुऔषधसहित दुईजना पक्राउकाठमाडौँ। चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ आन्दोलनमा सहभागी हुन हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले पठायो फिर्ताकाठमाडौँ। गौशालामा हुन लागेको प्रदर्शनमा सहभागी हुन आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ। प्रहरीले प्रसाईंलाई पेप्सिकोला चोकमा रोकेर राष्ट्रियसभा सदस्य महराको केही धनमाल चोरीकाठमाडौँ। काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रियसभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ । आज बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्नेधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित ३ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ६ ‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’ ७ छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’