गृहपृष्ठ ∕ नेपाल ∕ प्रधानमन्त्री ‘प्रचण्ड’ आज बुटवल जाँदैप्रधानमन्त्री ‘प्रचण्ड’ आज बुटवल जाँदै नेपाली पत्र बिहीबार, २०८० कात्तिक १६ गते, ०७:३२ मा प्रकाशित नेपाल काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) बुटवल जाँदैछन् । बुटवलका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड बुटवल जान लागेका हुन् ।बिहीबार बिहान ११ बजे बुटवलको आम्दा अस्पतालमा हुन भौतिक संरचनाको शिलान्यास, उद्घाटन तथा वार्षिकी कार्यक्रम सकेर दिउँसो १ बजे नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका नेताहरूसँग प्रचण्डले छलफल गर्ने पार्टीका बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए । #अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेकाे छ’काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेकाे बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० रनवीर कपुरको फिल्म ‘एनिमल’ले हालसम्म कति कमायो ?एजेन्सी । रनवीर कपूरको फिल्म एनिमल रिलिज भएदेखि नै यो फिल्मको चर्चा सर्वत्र भइरहेको छ । फिल्मले बक्स अफिसमा धमाका फुङ्लिङमा शनिवार बिहानै एक घरमा आगलागीताप्लेजुङ , ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिवार बिहानै एक घरमा आगलागी भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकाली पानी स्वर्ण पदक विजेता गुरुङको सम्मानकाठमाडौँ । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित पोखरा-६ का वडासदस्य दीपेन्द्र पहारीसहित चार जना ठगी आरोपमा पक्राउकास्की । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको छ महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न…काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । वातावरणीय दिगोपनलाईधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ ‘आइफोन’ उपहारको आश गर्दा आधा करोड रकम ठगीमा ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ५ वास्तु टिप्स: पूजा कोठाको लागि यी रंगहरू शुभ, जान्नुहोस् मन्दिरसँग सम्बन्धित वास्तु नियम ६ चीनको रहस्यमय निमोनिया पुग्यो युरोप र अमेरिका, यी ९ देशमा भेटिए बिरामी ७ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला !