Techie IT
२०८० मंसीर २३, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाललाई दोस्रो सफलता

नेपाललाई दोस्रो सफलता


काठमाडौँ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा जारी छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालका लागि सोमपाल कामीले दोस्रो सफलता दिलाए । उनले मुहम्मद वसिमलाई आउट पारेका हुन् ।

त्यसअघि खालिद शाह रनआउट हुन पुगे ।

खेलमा टस जितेर युएईले ब्याटिङ रोजेको छ । यस खेलको विजेता टोलीले २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेकाे छ’

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त रहेकाे बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८०

रनवीर कपुरको फिल्म ‘एनिमल’ले हालसम्म कति कमायो ?

एजेन्सी । रनवीर कपूरको फिल्म एनिमल रिलिज भएदेखि नै यो फिल्मको चर्चा सर्वत्र भइरहेको छ । फिल्मले बक्स अफिसमा धमाका

फुङ्लिङमा शनिवार बिहानै एक घरमा आगलागी

ताप्लेजुङ , ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा शनिवार बिहानै एक घरमा आगलागी भएको छ । सदरमुकाम बजारनजिक फुङ्लिङ नगरपालिका–५ उकाली पानी

स्वर्ण पदक विजेता गुरुङको सम्मान

काठमाडौँ । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित

पोखरा-६ का वडासदस्य दीपेन्द्र पहारीसहित चार जना ठगी आरोपमा पक्राउ

कास्की । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको छ

महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ । वातावरणीय दिगोपनलाई

Techie IT