गृहपृष्ठ ∕ नेपाल ∕ भाइटीकाको साइत १०ः५१ मिनेटमाभाइटीकाको साइत १०ः५१ मिनेटमा नेपालीपत्र सोमबार, २०८० कात्तिक २० गते, १७:५० मा प्रकाशित नेपाल काठमाडौँ। भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। #भाइटीकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल एयरलाइन्सको विमान बिग्रीयोमुगु । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ । तीनजना यात्रु र एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छः सांसद सिंहकाठमाडौँ। प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गतेकाठमाडौँ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यकः मन्त्री ज्वालाकाठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएका छन्। अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दैकाठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दैछन्। संयुक्त अरब इमिरेट्स दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा कोशी प्रदेशका मन्त्रीहरुको जिम्मेवारी तोकियोविराटनगर। कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। आइतबार मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिकधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ३ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ Beni-Galeshwar section blacktopped ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण