गृहपृष्ठ ∕ नेपाल ∕ नवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्युनवलपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु नेपाली पत्र आईतबार, २०८० कात्तिक २६ गते, १२:४९ मा प्रकाशित नेपाल नवलपुर । नवलपुरको देवचुलीको मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप एस मोड भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीले दिएको जानकारी अनुसार मृतकमध्ये तीन जना महिला र तीन जना पुरुष रहेका छन् ।जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएका छन् ।मृतकको पहिचान खुलेको छैन ।शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । #जीप दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पार्टी अध्यक्ष पदका लागि चुनाव लड्ने छैनन् इमरान खान, अब…एजेन्सी । पाकिस्तानमा चुनावी उथलपुथलका बीच पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का वरिष्ठ उपाध्यक्ष शेर अफजल मारवतले ब्यारिस्टर गौहर खान कस्तो रहला आज दिनभरको मौसम ?काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ताकाठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री फेवातालको मापदण्ड कार्यान्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठनकाठमाडौँ। फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते भएको फैसलाको कार्यान्वयन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अदालतको अध्यक्षमा कुँवर नियुक्तकाठमाडौँ। सरकारले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई नियुक्त गरेको छ। आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई विशेष अदालतको अध्यक्ष परराष्ट्रमन्त्री साउद कतार जाँदै, विपिनको रिहाइका लागि पहल गर्नेकाठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्। हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागिधेरै पढिएका खबर १ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? २ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ३ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ४ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित ५ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ६ अमेरिकाले इजरायललाई थप हतियार नदिने ! ७ ‘हिले जलजले पर्यटकीय ताल’ बाँध निर्माण थालियो