Techie IT
२०८० मंसीर १८, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालटिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट


काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट पुगेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चका सूचना अधिकारी गोविन्धप्रसाद घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा सात वटा रिट पुगिसकेको जानकारी दिए ।

ती रिटहरुबारे अध्ययन गरिने उनले जानकारी दिए ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल एयरलाइन्सको विमान बिग्रीयो

मुगु । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान यहाँको विमानस्थलमा ग्राउन्डेड भएको छ । तीनजना यात्रु र

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छः सांसद सिंह

काठमाडौँ। प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यकः मन्त्री ज्वाला

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन लागिपरेको बताएका छन्। अपाङ्गता भएका व्यक्तिको ३२औँ अन्तर्राष्ट्रिय

प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दैछन्। संयुक्त अरब इमिरेट्स दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा

कोशी प्रदेशका मन्त्रीहरुको जिम्मेवारी तोकियो

विराटनगर। कोशी प्रदेशका तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। आइतबार मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक

Techie IT