गृहपृष्ठ ∕ नेपाल ∕ रसुवागढी नाकाबाट सुनका औंठीसहित ३ जना पक्राउरसुवागढी नाकाबाट सुनका औंठीसहित ३ जना पक्राउ नेपालीपत्र मंगलबार, २०८० मंसीर ५ गते, ११:४१ मा प्रकाशित नेपाल काठमाडौँ। रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका सुनका औंठीसहित ३ जनालाईं प्रहरीले पक्राउ गरेको छ। सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएसँगै ३ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका– ३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ रहेका छन्।इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ उनीहरुलाई चीनबाट नेपाल आइरहेका बेला पक्राउ गरेको थियो।उनीहरुको साथबाट एकरएक थान बेरुवा औंठी बरामद भएको छ। ती औंठीको तौल १२ तोला रहेको र १३ लाख ८८ हजार ४०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीको भनाइ छ। #रसुवागढी नाकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमाकाठमाडौँ । इन्द्रजात्रा विशेष कार्यक्रममा सहभागी एक हुल युवायुवतीलाई प्रहरीले समारोहस्थलबाट नियन्त्रणमा लिएको छ । काठमाडौँको वसन्तपुरमा आयोजित इन्द्रजात्रा विशेष १५० किलो गाँजासहित २ जना पक्राउमहोत्तरी । प्रहरीले रामगोपालपुर नगरपालिका– ५ बाट १५० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्रा गरेको छ । धादिङ धुनीबेँसी नगरपालिका–६ रास्वपाले आफ्नो नेतृत्वको सरकार नबनाएसम्म समस्याको समाधान हुँदैनः रवि लामिछानेकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूलाई निरन्तर प्रहार भइरहेकाले त्यसको सामनाका लागि तयार रहन नेता–कार्यकर्तालाई उपसभामुख राना रुसतर्फ प्रस्थानकाठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका निम्ति आज रुसतर्फ प्रस्थान गरेकी छन् । रुसको सेन्टपिटर्सवर्गमा यही असोज २ यसवर्ष चितवन राष्ट्रिय निकुञ्जमा ८ वटा छावा थपिँदैचितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा ८ वटा छावा (हात्तीको बच्चा) थपिने भएका तनहुँमा रासायनिक मल पर्याप्त मौज्दाततनहुँ । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आर्थिक वर्षमा मलकोधेरै पढिएका खबर १ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे २ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ३ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृत ४ नदी किनारबाट बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छः प्रधानमन्त्री ओली ५ कांग्रेस पदाधिकारी बैठक बस्दै ६ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ७ आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदैThe Film Nepal