गृहपृष्ठ ∕ नेपाल ∕ नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष मियाँ पक्राउनक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष मियाँ पक्राउ नेपालीपत्र बिहीबार, २०८० जेठ ४ गते, १२:५० मा प्रकाशित नेपाल काठमाडौँ। नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका मियाँ सिंहदरबार परिसरबाट पक्राउ परेका हुन्।हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा गिरोहले प्रयोग गरेका थिए।पक्राउ परेका मियाँलाई काठमाडौँ प्रहरी परिसर लगिएको छ। #शमशेर मियाँग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अध्यक्ष बस्नेतविरुद्ध आरोप झुठो भएको पुष्टि, अफवाह फैलाउनेविरुद्ध कारवाहीका लागि…काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध तथ्य र आधारहीन ढंगले आक्षेप लगाई उजुरी परेको देखिएको छ । केही तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्युबनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख सहकारी व्यवस्थापकलाई ५९ लाख तिर्न आदेशधादिङ । धादिङको साना किसान कृषि सहकारी संस्था सुनौला बजारका कृष्णबहादुर श्रेष्ठसमेत १३ जनाले सहकारीका प्रबन्धक लिलादेवी पोखरेल अधिकारीविरुद्ध लिखतबमोजिमको गण्डकीमा सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमगण्डकी । गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छः सर्वोच्च बारकाठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेकोधेरै पढिएका खबर १ चार दशकदेखि थान्का व्यावसायमा लागेका गिरी २ बेगनास बराह क्षेत्रमा मन्दिर निर्माण सुरु ३ पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर ४ उत्तर कोरियाको सत्ताको बागडोर किम जोङ उनपछि उनको छोरीले सम्हाल्ने ! ५ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने ६ चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेशिए ७ भारत भ्रमणमा हाम्रा प्राथमिकता– हवाई रुट र बिजुली व्यापार