Techie IT
२०८२ भदौ १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालपार्टी अध्यक्ष पदका लागि चुनाव लड्ने छैनन् इमरान खान, अब को बन्नेछ पीटीआईको नयाँ अध्यक्ष ?

पार्टी अध्यक्ष पदका लागि चुनाव लड्ने छैनन् इमरान खान, अब को बन्नेछ पीटीआईको नयाँ अध्यक्ष ?


एजेन्सी । पाकिस्तानमा चुनावी उथलपुथलका बीच पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) का वरिष्ठ उपाध्यक्ष शेर अफजल मारवतले ब्यारिस्टर गौहर खान पाकिस्तान तहरीक ए इन्साफको अध्यक्ष पदका लागि दावेदार हुने स्पष्ट पारेका छन्।

इमरान खानले ब्यारिस्टर गौहरलाई पीटीआई नेतृत्वको लागि आफ्नो उत्तराधिकारीको रूपमा छानेको बताइएको छ ।

पाकिस्तानमा फेब्रुअरी ८ मा आम निर्वाचन हुँदैछ।

पाकिस्तानको निर्वाचन आयोगले पाकिस्तान तहरीक ए इन्साफलाई भनेको छ कि यदि पीटीआईले आफ्नो चुनावी चिन्ह बल्ला कायम राख्न चाहन्छ भने २० दिनको समयसीमाभित्र पार्टीभित्र चुनाव गराउनुपर्नेछ।

आउने मङ्गलबार ब्यारिस्टर गौहर खान पीटीआई अध्यक्ष पदका लागि उम्मेदवार हुने बताएका छन् ।

इमरान खानले कानुनी मुद्दाका कारण अध्यक्ष पदबाट राजीनामा दिने निर्णय गरेका छन् ।

इमरान खान हाल रावलपिंडीको अदियाला जेलमा छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT