Techie IT
२०८० फागुन २२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको लगेजमा आगो लाग्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको लगेजमा आगो लाग्यो


काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना यात्रुले बोकेको लगेजमा आगो लागेको छ। आइतबार बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यात्रुले बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला उनको लगेजमा आगो लागेको थियो। लगेजमा लागेको आगो तत्कालै निभाइएको बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिजिटल कर्णाली निर्माणका लागि प्रदेश सरकारको १४ बुँदे प्रतिबद्धता

काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल

पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ ५ बजे हुने

काठमाडौँ । सोमबार सत्ता गठबन्धन परिवर्तन भएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । प्रधानमन्त्री

प्रतिनिधि सभा बैठक फागुन २४ गतेसम्मको लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विशेष राजनीतिक परिस्थितिका कारण आज बस्ने भनिएको बैठक स्थगित भएको हो

परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण रद्द

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । फिनल्यान्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति

सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौँ । बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना…

काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना

Techie IT