गृहपृष्ठ ∕ नेपाल ∕ डाक्टर केसीको अनसनले चिकित्सा शिक्षा ऐन परिवर्तन प्रक्रिया रोकिदैनः स्वास्थ्यमन्त्री बस्नेतडाक्टर केसीको अनसनले चिकित्सा शिक्षा ऐन परिवर्तन प्रक्रिया रोकिदैनः स्वास्थ्यमन्त्री बस्नेत नेपालीपत्र सोमबार, २०८० मंसीर २५ गते, १५:५६ मा प्रकाशित नेपाल फाइल फाेटाेकाठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर गोबिन्द केसीको अनसन वा आन्दोलनले सरकारले चिकित्सा शिक्षा ऐन परिवर्तन प्रक्रिया नरोक्ने बताएका छन्।सोमबार चितवनको भरतपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पुरानो ऐनकै कारण मुलुकमा चिकित्सा शिक्षा कमजोर भई बिद्यार्थीले पढ्न नपाउने वातावरण भएकोले सरकारले तत्काल ऐन परिवर्तन गर्न लागिरहेको बताएका हुन्। मन्त्री बस्नेतले डाक्टर केसी कराउँदैमा वा आन्दोलन गर्दैमा यसअघिका सरकार डराएको कारण अहिले लाखौं चिकित्सक शिक्षा पढ्न बाहिर गएको जिकिर समेत गरे।मन्त्री बस्नेतले सरकारले स्वास्थ्य क्षेत्रमा कर्मचारी थप्ने गृहकार्य समेत गरिरहेको जानकारी दिए। सरकारी स्कुलमा कक्षा १२ सम्म सर निःशुल्क गर्ने तयारी गरेको समेत उनले बताए। #डाक्टर गोबिन्द केसी #मोहनबहादुर बस्नेतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित २ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ५ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ६ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ७ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पThe Film Nepal