गृहपृष्ठ ∕ नेपाल ∕ स्वास्थ्यसमस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्नास्वास्थ्यसमस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना नेपाली पत्र शनिबार, २०८० मंसीर ३० गते, १६:०३ मा प्रकाशित नेपाल बागमती । स्वास्थ्यसमस्या देखिएपछि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । बिहीबार उनी अस्पताल भर्ना भएका हुन् ।मङ्सिर २३ गतेदेखि २७ गतेसम्म हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चावहिलमा उपचारार्थ भर्ना हुनुभइ स्वास्थ्य अवस्थामा सुधार आएपछि उनी डिस्चार्ज भएका थिए ।स्वास्थ्यमा पुनः समस्या देखिएपछि पुनः अस्पतालतमा उपचारार्थ भर्ना हुनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । #बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी: स्वास्थ्य मन्त्री…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशिल संघ संस्थाहरुबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहल चितवनकाे रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइतेचितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । चिनियाँ नेता सियाओ जी काठमाडौंमाकाठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा सतुङ्गलको कपडा पसलमा आगलागीकाठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्युकाठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदैकाठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसमधेरै पढिएका खबर १ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका २ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्यु ३ चलचित्र ‘जार’ र ‘ऊनको स्वीटर’ देशभर प्रदर्शनमा ४ शुभमन गिल बने नम्बर १ ब्याट्सम्यान ५ विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ६ ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु ७ नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषणThe Film Nepal