गृहपृष्ठ ∕ नेपाल ∕ करणी मुद्दाका व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइयोकरणी मुद्दाका व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइयो नेपालीपत्र मंगलबार, २०८० पुस ३ गते, १७:१७ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरकाठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरिएका एक व्यक्तिलाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा छन् । एनसीबी कुवेतको समन्वयमा उनलाई पक्राउ गरिएको थियो । सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार उनलाई नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।लामाविरुद्ध प्रहरी वृत्त जगातीमा जबरजस्ती करणी मुद्दामा उजुरी दर्ता गरिएको थियो । प्रहरी अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीका सिलसिलामा कुवेतमा रहेको थाहा भएको थियो ।अन्तर्राष्ट्रियस्तरमा खोजतलास र पक्राउ गर्न नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी गरिएको थियो । घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । #पक्राउग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजाकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइनेकाठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिककाठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिनेविराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुनेकाठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेकोधेरै पढिएका खबर १ प्रधानमन्त्री ओलीले संसदमा सुनाए असार १७ मा भएको सहमतिका ७ बुँदा २ राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस ३ सिमलताल दुर्घटना: प्रशासनले सार्वजनिक गर्याे दुई बसका यात्रुको विवरण (नामसहित) ४ रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी ५ प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै ६ नयाँ सरकारप्रति जनताको आशा भरोसा छैनः प्रचण्ड ७ न्युरोडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौँ महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्योThe Film Nepal