गृहपृष्ठ ∕ नेपाल ∕ चितवनको नारायणी नदीमा हामफालेर एक जना महिलाको मृत्युचितवनको नारायणी नदीमा हामफालेर एक जना महिलाको मृत्यु नेपाली पत्र शनिबार, २०८० पुस ७ गते, ०८:४६ मा प्रकाशित नेपाल चितवन । चितवनको नारायणी पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफाल्दा जनकपुर उपमहानगरपालिका वडा ५ घर भएकी ३१ वर्षीय सङ्गीताकुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।जनकपुर घर भए पनि रोजगारको लागि भरतपुर महानगरपालिका वडा नम्बर १० मा परिवार सहित बस्दै आएका थिए ।शुक्रवार दिउँसो ११ः४० बजे नदीमा हामफालेपछि प्रहरीले खोजी कार्य गरेको थियो । घटना पश्चात् विपद् सहितको प्रहरी टोली र स्थानीय मोटर बोर्ड द्वारा तत्काल उद्धार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । #महिलाको मृत्युग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगितचितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्युकाठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल एक वर्षभित्र उपयोगमा ल्याउने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको…काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिमकाठमाडाैँ । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयातकाठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ । दीपक मनाङेको सांसद पद खारेजकाठमाडाैँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ । ज्यान मार्नेधेरै पढिएका खबर १ इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह २ मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका ३ मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो ४ मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित ५ मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो ६ दीपक मनाङेको सांसद पद खारेज ७ मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार: के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?The Film Nepal