Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालक्यानडा अध्ययनका लागि ‘क्यानेडियन स्टडी सेन्टर’ विद्यार्थीहरुको पहिलाे रोजाई

क्यानडा अध्ययनका लागि ‘क्यानेडियन स्टडी सेन्टर’ विद्यार्थीहरुको पहिलाे रोजाई


काठमाडौँ । पछिल्लो समय अध्ययनका लागि क्यानडा नेपाली विद्यार्थीहरुको पहिलो गन्तव्य बनेको छ । अष्ट्रेलियाले आफ्नो नीति परिवर्तन गर्दै अन्तराष्ट्रिय विद्यार्थीहरुमाथि कडाई गरेपछि नेपाली विद्यार्थीहरु क्यानडातर्फ आकर्षित भएका हुन् ।

काठमाडौको कमलादीको आइटी प्लाजाको दोस्रो तलामा रहेको क्यानेडियन स्टडी सेन्टरले क्यानडा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई सुश्म रुपमापरामर्श दिर्दै आइरहेको छ । क्यानडाका विश्वविद्यालय र कलेजमा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आइरहेको क्यानडा स्टडी सेन्टर विद्यार्थीहरुको पहिलो रोजाई बनेको छ ।

क्यानडा स्टडी सेन्टरले गुणस्तरीय परामर्श दिएकै कारण विद्यार्थीहरुको पहिलो रोजाईमा परेको हो ।

क्यानेडियन स्टडी सेन्टरका म्यानेजिङ निर्देशक शिवेन्द्र सुवेदीका अनुसार सही परामर्श र विद्यार्थीहरुलाई गन्तव्य राष्ट्र पुगिसकेर पनि निरन्तर साथ र सहयोगकै कारण हामीहरुले विद्यार्थीहरुमाझ बेग्लै पहिचान बनाउन सफल भएका छौँ ।

उनी भन्छन्ः वैदेशिक शिक्षाका लागि गर्नुपर्ने तयारी, विद्यार्थी र अभिभावकहरुले विदेश जानुपूर्व गर्नुपर्ने तयारी, अपनाउनुपर्ने सतर्कतालगायतका बारेमा पहिल्यै जानकारी गराउछौँ र यसले विद्यार्थी र अभिभावकको मनोबल बढाउने काम गछै ।

उनी अगाडि भन्छन्ः विद्यार्थी र अभिभावकहरुलाई वैदेशिक शिक्षाको अवसर र चुनौतिबारे हरसम्भव बुझाउने प्रयास गछौँ ।

क्यानेडियन स्टडी सेन्टर नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत भएकाले यो विश्वसनीय संस्था हो । यो संस्था विशेषतः क्यानडाको मात्र गर्छ । सोही कारण पनि कुनै प्रकारको झमेला नहुने र गुणस्तीय काम दिन सहज वातावरण भएको उनको दाबी छ ।

विद्यार्थीको भविष्य र गुणस्तरियतालाई ध्यानमा राखेर विद्यार्थीलाई सुझाव प्रदान गर्ने उनको भनाई छ ।

हरेक वर्ष उच्च शिक्षाका लागि क्यानडाका विश्वविद्यालय र कलेजमा जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि भइरहेको छ ।

गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी क्यानडा जाने क्रम बाक्लिएको छ ।

क्यानडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु विश्वभरी नै उच्च स्थान हासिल गर्न सफल छन् । विद्यार्थीहरुले त्यहाँ विविध वातावरणको साथमा विश्वस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ।

क्यानडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु विश्वभरी नै उच्च स्थान हासिल गर्न सफल छन् । विद्यार्थीहरुले त्यहाँ विविध वातावरणको साथमा विश्वस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् ।

पछिल्लो समय नेपाली विद्यार्थीहरु कम्प्युटर साइन्स्, म्यानेजमेन्ट, प्रविधि, आइटी, नर्सिङ्ग लगायतका विषय अध्यनका लागि क्यानडा जाने गरेका छन् ।

उनले भने क्यानडामा भविष्यमा आउन सक्ने चुनौतिहरुको सामान कसरी गर्ने, आफुले पढ्न लागेको विश्वविद्यालय तथा कलेजको भर्ना प्रक्रिया, पढ्ने कोर्स, त्यहाँ पढ्न लाग्ने अनुमानित लागत, त्यहाँ पाइने कामका प्रकार र ति कामका लागि विद्यार्थीले गर्नुपर्ने आधारभूत तयारी कसरी गर्ने हामी जानकारी दिन्छौँ ।

क्यानडका लागिमात्र विद्यार्थीहरुलाई परामर्श दिँदै आएकोले पनि अहिले विद्यार्थीको पहिलो रोजाई क्यानेडियन स्टडी सेन्टर बनेको पुगेको उनको दाबी छ ।

त्यस्तै नयाँ वर्षको अवसर पारेर एक महिनाका लागि सेवा शुल्क नलिने उनले जानकारी दिएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT