Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकान्तिपुर स्कुलमा ‘विन्टर फेस्टिभल’ हुँदै

कान्तिपुर स्कुलमा ‘विन्टर फेस्टिभल’ हुँदै


काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)ले ‘विन्टर फेस्टिभल’को आयोजना गर्ने भएको छ । चार दशकदेखि निरन्तर रुपमा शिक्षा प्रदान गर्दै आएको स्कुलले यही डिसेम्बर ३० तारिखको दिन स्कुल परिसरमा फेस्टिभलको आयोजना गर्न लागेको हो ।

स्कुलका प्रिन्सिपल सुभद्रा श्रेष्ठका अनुसार फेस्टिभलमा मनोरञ्जनका बिभिन्न गतिविधिहरुसँगै खानाका परिकारहरु समेत हुनेछ । कार्यक्रमबारे श्रेष्ठले भनिन्, ‘हरेक उमेर समूहलाई लक्षित गरेर हामीले कार्यक्रमको आयोजना गरेका छौं । फेस्टिभलमा सांगीतिक कार्यक्रम, खानाका स्टलहरु, बिभिन्न खेल, फेस पेन्ट लगायतका गतिविधिहरु हुनेछन् । यसको लागि बिभिन्न संस्थाहरुसँग सहकार्य भएको छ ।’

बिहान १० बजे सुरु हुने कार्यक्रमको लागि कुनै पनि शुल्क लाग्नेछैन ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT