गृहपृष्ठ ∕ नेपाल ∕ सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्नेमाथि अभद्र व्यबहार मुद्दासिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्नेमाथि अभद्र व्यबहार मुद्दा नेपालीपत्र बिहीबार, २०८० पुस २६ गते, ११:०२ मा प्रकाशित नेपाल जकपुरधाम । सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसँगै खुकरी प्रहारको प्रयास गर्नेमाथि अभद्र व्यबहार मुद्दा दर्ता भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ टोलका संजयकुमार कामतीमाथि दुव्र्यबहार गर्दै खुकुरी देखाउने स्थानीय ६५ वर्षीय रामनारायण माथि प्रहरीले अभद्र व्यबहार मुद्दा दर्ता भएको होइलाका प्रहरी कार्यालय मिर्चैयाले रामनारायणमाथि अभद्र व्यबहारको मुद्दा दर्ता गरेको डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए । पीडित संजयले बुधबादर इलाका प्रहरी कार्यालयमा सिंहविरुद्ध दिएको अभद्र व्यबहार जाहेरी दिएका छन् ।उनलाई बुधबार पुनः प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला अदालत सिरहामा पक्राउ परेका सिंहमाथि म्याद थप गरिने छ । गत सोमबार मिटरब्याज पीडितले कब्जा गरेको घरमा प्रवेश गर्न खोजेपछि संजयमाथि छिमेक रामनारायणसहित उनका परिवार कुटपिट गर्दै खुकुरी देखाएका थिए । #मिटरब्याज #सिरहाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा ४ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ५ विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर ६ उत्तर कोरियाको सत्ताको बागडोर किम जोङ उनपछि उनको छोरीले सम्हाल्ने ! ७ अष्ट्रेलियामा मनाइयो सोनाम ल्होसारThe Film Nepal