Techie IT
२०८१ वैशाख १७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्नेमाथि अभद्र व्यबहार मुद्दा

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास गर्नेमाथि अभद्र व्यबहार मुद्दा


जकपुरधाम । सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसँगै खुकरी प्रहारको प्रयास गर्नेमाथि अभद्र व्यबहार मुद्दा दर्ता भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ टोलका संजयकुमार कामतीमाथि दुव्र्यबहार गर्दै खुकुरी देखाउने स्थानीय ६५ वर्षीय रामनारायण माथि प्रहरीले अभद्र व्यबहार मुद्दा दर्ता भएको हो

इलाका प्रहरी कार्यालय मिर्चैयाले रामनारायणमाथि अभद्र व्यबहारको मुद्दा दर्ता गरेको डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए । पीडित संजयले बुधबादर इलाका प्रहरी कार्यालयमा सिंहविरुद्ध दिएको अभद्र व्यबहार जाहेरी दिएका छन् ।

उनलाई बुधबार पुनः प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला अदालत सिरहामा पक्राउ परेका सिंहमाथि म्याद थप गरिने छ । गत सोमबार मिटरब्याज पीडितले कब्जा गरेको घरमा प्रवेश गर्न खोजेपछि संजयमाथि छिमेक रामनारायणसहित उनका परिवार कुटपिट गर्दै खुकुरी देखाएका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अभिनेता सिपी लोहनीको निधन

काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली

विश्व बैंकको सहयोगमा पराशर मार्ग कालोपत्र गर्न सम्झौता

काठमाडौँ । विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर माग कालोपत्रको लागि सम्झौता भएको छ । व्यास नगरपालिका

लगानी सम्मेलन भव्य रुपमा सफल भयोः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन– २०२४ भव्य रुपमा सफल भएको दाबी गरेका छन् । सम्मेलनमा भाग

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृह मन्त्रालयको पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र

राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छिन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक

Techie IT