गृहपृष्ठ ∕ नेपाल ∕ पूर्वराजा शाहद्धारा रौतहटस्थित महादेव मन्दिरमा पूजाआजापूर्वराजा शाहद्धारा रौतहटस्थित महादेव मन्दिरमा पूजाआजा नेपालीपत्र मंगलबार, २०८० माघ २ गते, १८:१९ मा प्रकाशित नेपाल काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन् । शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेर उनले पूजाअर्चना गरेका हुन् ।सो क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए । पूर्व राजा शाहले समर्थकको हातबाट माला र पुष्पगुच्छा लिएका थिए । उनले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए ।पूर्व राजा केही दिनदेखि सिमरामा बसिरहेका छन् । उनले पुस २८ गते पूर्वराजा सर्लाही बरथहवास्थित मुक्तेश्वर मन्दिर दर्शन गरेका थिए । उनी माघ ४ गते बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाका लागि पुग्नेछन् । माघ १३ गते वीरगञ्जस्थित लाल बंगलामा पूर्वराजा शाहलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।नागरिक अभिनन्दन र पूजा अर्चनाको औपचारिक कार्यक्रमसंगै पूर्वराजाले सिमरामा अनौपचारिक भेटघाट गर्ने सचिवालयले जानकारी दिएको छ । #पूर्वराजाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मोरङबाट ८०२ किलो गाँजा बरामदविराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली, म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्योम्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीनकाठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशनकाठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगितकाठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदेधेरै पढिएका खबर १ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ५ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ६ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal