गृहपृष्ठ ∕ नेपाल ∕ पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउपूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ नेपालीपत्र मंगलबार, २०८० माघ ९ गते, १५:१२ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरकाठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । दोलखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौँको तारकेश्वर नगरपालिका–४ बस्दै आएका भिमसेन भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।रोजगारीका सिलसिलामा चिनजान भइ प्रेम सम्बन्धमा रहेको र समय समयमा भेटघाट हुने गरेकोमा उनीहरुबीच हुने क्रियाकलाप तस्बिर तथा भिडियोमा कैद गरेका थिए । तर, उक्त क्रियाकलापका भिडियो तथा तस्बिरहहरु फेसबूकमा फेक आइडी बनाएर फेसबूक तथा ह्वाट्सएपमा सार्वजनिक गरी चरित्र हत्या गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।भट्टलाई काठमाडौँ महानगरपालिका–२७ बाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा उपस्थित गराइ अदालतको ५ दिनको म्याद अनुमति अनुसार हिरासतमा राखेर अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ । #चरित्र हत्या #महिलाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मोरङबाट ८०२ किलो गाँजा बरामदविराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली, म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्योम्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीनकाठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशनकाठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगितकाठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदेधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ४ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन ५ एन्फा कप फुटबल प्रतियोगिता नहुने ६ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस ७ एसिसी यु-१६ कप क्रिकेट : सिंगापुरमाथि नेपालको जितThe Film Nepal