Techie IT
२०८१ असोज १९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालबागमतीका पूर्वमन्त्री बलराम पौडेलको निधन

बागमतीका पूर्वमन्त्री बलराम पौडेलको निधन


काठमाडौँ । बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका ६६ वर्षीय पौडेलको बुधबार मध्याह्न साढे १२ बजे दुर्घटनामा परेर निधन भएको हो ।

उनी सवार मोटरसाइकललाई नवरपुरस्थित गैंडाकोटमा बसले ठक्कर दिएको थियो । पोखराबाट गैंडाकोटतर्फ गइरहेको ग १ ख ८५४७ नम्बरको गाडीले पौडेल सवार रहेको ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे नेतृत्वको बागमती सरकारमा पौडेल भूमि व्यवस्था मन्त्री भएका थिए ।

पौडेलको शव भरतपुर जिल्ला अस्पतालमा राखिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको दाबी

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने दाबी गरेको

राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा

स्कूल बसको ठक्कर बाट बालकको मृत्यु

नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्कर बाट एक नाबालकको मृत्यु भएको छ । कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर र ठुला सवारी सञ्चालनमा रोक

काठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था

परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

पूर्व राजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्व

Techie IT