Techie IT
२०८१ जेठ २, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालनामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता


काठमाडौँ । नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको हो । नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका हुन् ।

उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गरेका हुन् ।

नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन् ।   बुधबार भएको

१६औं योजनाले उत्पादन र रोजगारीलाई जोड दिएको छ: अध्यक्ष श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् ।

पाँच वर्षभित्र प्रतिव्यक्ति आय २ हजार ३५१ डलर पुर्‍याउने लक्ष्य

काठमाडौँ । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबिच भेटवार्ता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौF । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति

Techie IT