गृहपृष्ठ ∕ नेपाल ∕ बाजुरामा भूकम्पको धक्काबाजुरामा भूकम्पको धक्का नेपालीपत्र सोमबार, २०८० फागुन २८ गते, १७:५१ मा प्रकाशित नेपाल काठमाडौँ । बाजुरामा सोमबार भूकम्पको धक्का गएको छ ।अपराह्न ४ बजेर ५७ मिनेटमा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएको ४.३ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।यो परकम्प नभएर नयाँ भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन कार्यालयले जनाएको छ । #बाजुरा #भूकम्पग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भोटेकोशीमा बाढी: रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रहकाठमाडाैँ । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएको छ । बाढीलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णयकाठमाडाैँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । अघिल्लो हप्ता अमेरिकी सरकारले नगरप्रमुख भट्टराईले माइतीघरमा शुरु गरे सत्याग्रहकाठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल मुण्डन गरी काठमाडौंको माइतीघरमण्डलामा सत्याग्रहमा बसेका छन् । सिंहदरबारको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमाकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको क्षमता कोशी प्रदेशमा व्यावसायिक कफीखेतीकाठमाडौं । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती शुरु गरिएका छन् । प्रदेशको दुई संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका…काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएकाधेरै पढिएका खबर १ ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक २ पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भयो : एमाले ३ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने ४ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ५ भेरी नदीमा खस्यो टिपर, ३ जना बेपत्ता ६ गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु ७ भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइएThe Film Nepal