गृहपृष्ठ ∕ नेपाल ∕ तराई क्षेत्रमा आज होली पर्व मनाइँदैतराई क्षेत्रमा आज होली पर्व मनाइँदै नेपालीपत्र सोमबार, २०८० चैत्र १२ गते, ०८:५२ मा प्रकाशित नेपाल काठमाडौँ । तराई (मधेश) क्षेत्रमा आज होली पर्व मनाइँदैछ । पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन होली मनाइन्छ भने तराई क्षेत्रमा त्यसको भोलिपल्ट होली मनाउने गरिन्छ ।तराईमा पूर्णिमाको राति होलिका दहन गरेपछि भोलिपल्ट होली मनाउने परम्परा रहेको छ ।तराई क्षेत्रमा अबिर तथा विभिन्न किसिमका रंग एकआपसमा लगाएर, पिचकारीले रंग मिसाएको पानीले छ्याप्दै, एकअर्काप्रति शुभकामना व्यक्त गरेर होली पर्व मनाउने चलन छ । तराईमा विशेष गरि होली खेल्दै, पानी छ्याप्दै जोगिरा सररर भन्दै गीत गाउने पनि चलन छ ।विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई दिनसम्म होली मनाउने चलन छ । होली पर्व मनाउन आज सरकारले तराई जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । #होलीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालनकाठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउदरुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएकोधेरै पढिएका खबर १ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत २ चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला ३ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ४ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ५ अब राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क खाता खोल्न सकिने ६ ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक ७ साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुनेThe Film Nepal