गृहपृष्ठ ∕ नेपाल ∕ सर्वोच्च अदालतले दुर्गा प्रसाईको मुद्दामा आज निर्णय सुनाउनेसर्वोच्च अदालतले दुर्गा प्रसाईको मुद्दामा आज निर्णय सुनाउने नेपालीपत्र सोमबार, २०८० चैत्र १२ गते, १४:३२ मा प्रकाशित नेपाल काठमाडौँ । प्रस्तावित बीएन्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाई चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।यो मुद्दामा आजै निर्णय दिने तयारीका साथ सर्वोच्चमा सुनुवाइ अघि बढाइएको हो । बीएण्डसीले मेडिकल कलेजको पठनपाठनका अनुमति नपाएपछि प्रसाई आयोगविरुद्ध रिट दायर गरेका थिए ।गत चैत ६ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार चुँडाल र सारंगा सुवेदीको इजलासले अन्तिम सुनुवाइ गर्दै आजका लागि निर्णय सुनाउने मिति तोकेको थियो । #सर्वोच्च अदालतग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदैकाठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदैकाठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदैकाठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ताचितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग धौलागिरि पर्वतारोहणमा पाँच रूसी नागरिकको मृत्यु, ३ जनाको उद्धारकाठमाडौँ । धौलागिरि हिमाल पर्वतारोहण गर्ने क्रममा पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेलकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताएका छन्धेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ५ तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन ६ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal