गृहपृष्ठ ∕ नेपाल ∕ ‘भिक्षुलाई लात्ती हान्ने’ प्रहरीमाथि प्रधान कार्यालयले अघि बढायो विभागीय कारबाही‘भिक्षुलाई लात्ती हान्ने’ प्रहरीमाथि प्रधान कार्यालयले अघि बढायो विभागीय कारबाही नेपालीपत्र सोमबार, २०८० चैत्र २६ गते, ०९:४३ मा प्रकाशित नेपाल काठमाडौँ । ‘भिक्षुलाई लात्ती हान्ने’ प्रहरीमाथि नेपाल प्रहरीको प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै भद्रकालीमा शनिबार हिँडिरहेका एक ‘भिक्षुमाथि लात्ती हान्ने’ ती प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको हो ।शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले राजधानी काठमाडौँमा प्रदर्शन गरेको थियो । बागबजार, पुतलीसडक, भद्रकाली र सिंहदरबार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी तैनाथ थिए ।प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । सोही क्रममा बाटोमा यात्रा गरिरहेका दुई जना भिक्षुमाथि पनि प्रहरीले प्रहार गरेका हुन् । बाटोमा हिँडिरहेका उनीहरूलाई प्रहरीले लात्ती हानेको सोही भिडियो समाजिक सञ्जालमार्फत भाइरल भएर चौतर्फी विरोध भएपछि प्रहरीले विभागीय कारबाही प्रक्रिया अघि बढेको सूचना निकालेको हो । #भिक्षुग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प ४ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ५ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन ६ ब्रिटिस कलेजका पाँच जना विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने ७ असारे झरीले किसानलाई राहतThe Film Nepal