Techie IT
२०८१ जेठ ३२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालशहरी विकास मन्त्री बुढा पदमा रहन अनिच्छुक

शहरी विकास मन्त्री बुढा पदमा रहन अनिच्छुक


काठमाडौँ । शहरी विकास मन्त्री धनबहादुर बुढाले पदमा रहन अनिच्छा प्रकट गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढाले शीर्ष नेताहरुलाई भेटेरै आफू जुनसुकै बेला हट्न तयार रहेको सन्देश समेत सुनाएका छन् ।

एकीकृत समाजवादीका एक नेताका अनुसार गत साता बसेको संसदीय दलको बैठकमै उनले आफू मन्त्री पद त्याग्न तयार रहेको र ढिलोमा जेठ १५ सम्म राखेर आफ्नो ठाउँमा अर्को कोही सांसदलाई मन्त्री बनाए हुने बताएका थिए ।

जेठ १५ मा बजेट आउने भएकाले बजेटसम्म बस्ने त्यसपछि नबस्ने उनको आशय देखिएको ती नेताले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बंगलादेश र भुटानका विमान कम्पनीले पोखरा उडानको अनुमति मागे

काठमाडौँ । बंगलादेश र भुटानका वायुसेवा कम्पनीले पोखरामा सिधा उडानको प्रस्ताव गरेका छन् । अन्तर्राष्ट्रिय उडान हुन नसकेको नवनिर्मित पोखरा

तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त

काठमाडौँ । नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र

राष्ट्रिय ललितकला प्रदर्शनी: ३० हजार जनाभन्दा धेरैले अवलोकन गरे

काठमाडौँ । गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजार जनाभन्दा धेरै

सोमबार सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल– अजहा) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हास्मीले भेटवार्ता गरेका गरेका छन्। राजदूत हास्मीले

क्रसर व्यवसायीका माग सम्बोधन गर्न सरकारलाई महासंघको ध्यानाकर्षण

काठमाडौँ । निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरुका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग

Techie IT