गृहपृष्ठ ∕ नेपाल ∕ चाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई लगाए आगो, परिवारका ४ सदस्य पनि घाइतेचाबहिलमा पुरुषले पेट्रोल छर्केर आफैँलाई लगाए आगो, परिवारका ४ सदस्य पनि घाइते नेपालीपत्र बुधबार, २०८१ जेठ २३ गते, १४:१८ मा प्रकाशित नेपाल काठमाडौँ । चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा उनको परिवारका ४ सदस्य पनि घाइते भएका छन् ।प्रहरीकाअनुसार घटना मंगलबार राति श्रीमतीसँग घरायसी विषयमा विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको बताइएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । #पेट्रोलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायरवीरगञ्ज । पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयले पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमाकाठमाडाैँ । आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिमकाभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधि सम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि चितवनमा राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धिचितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जानेकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठक बाट प्रधानमन्त्री ओलीको भ्रमण रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्नमन्थली । यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३ सय बढी सेवाग्राहीले सेवा लिएका छन्धेरै पढिएका खबर १ बेसी झर्न थाले भेडीगोठ २ वीरगञ्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ५ क्यानेडाका प्रधानमन्त्रीद्वारा अकस्मात चुनावको मिति घोषणा ६ सुनको भाउ घट्यो ७ चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामाThe Film Nepal