गृहपृष्ठ ∕ नेपाल ∕ ताप्लेजुङमा बाढीले काठेपुल बगायोताप्लेजुङमा बाढीले काठेपुल बगायो नेपालीपत्र बिहीबार, २०८१ जेठ ३१ गते, १४:१६ मा प्रकाशित नेपाल काठमाडौँ । ताप्लेजुङमा गएरातिदेखि परेको अविरल वर्षापछिको बाढीका कारण एउटा काठको पुल बगाएको छ । फाक्तालुङ गाउँपालिका–५ मा पर्ने सिवासा खोलामा आएको बाढीका कारण हल्का सवारी साधन समेत चल्ने सो पुल बगाएको हो ।वडा नम्बर ५ का अध्यक्ष देउप्रसाद लिम्बुका अनुसार, अहिले पानी पर्ने क्रम रोकिएको छ । यद्यपि बेलुकीको पानीले खोलाको सतह केही माथि आउँदा स्थानीयहरू त्रसित भएका छन् ।अहिलेसम्म कुनै मानवीय क्षती भने नभएको उनले नेपालखबरलाई बताए । ‘मानवीय क्षती छैन, एउटा गाइको बाच्छो बाढीमा परेर मृत्यु भएको जानकारी आएको छ,’ उनले भने ।सोही खोला मिसिएको ठाउँमा तमोर नदी थुनिएको उनले बताए । यद्यपि अहिले खोला विस्तारै खुल्दै गएको छ । #ताप्लेजुङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रहस्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेलासुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास ६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमणकाठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइतेताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा संविधान सभा सदस्य रामअयोध्या यादवको निधनकाठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२धेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ५ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ६ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ७ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरThe Film Nepal