Techie IT
२०८१ साउन २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रिय सभाबाट विधेयक संशोधन प्रस्ताव स्वीकृत

राष्ट्रिय सभाबाट विधेयक संशोधन प्रस्ताव स्वीकृत


काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे।

त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्तावमा छलफलका लागि कुनै पनि सदस्यहरू भाग लिएनन् ।

त्यसपछि मन्त्री शर्माले प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सिमलताल दुर्घटनामा हालसम्म १९ वटा शव फेला

काठमाडौँ । गत शुक्रबार नारायणगढ–मुगलिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले त्रिशूलीमा दुईवटा बस बेपत्ता भएपछि खोजीका क्रममा प्रहरीले अहिलेसम्म १९ वटा शव

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्

रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी

चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन आएको एक कम्पनीको गाडीमा भरतपुर महागनरपालिका– ७ का बासिन्दाको एक समूहले आगजनी गरेका

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चङ सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् । भेटको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले

कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

रुपन्देही । पूर्वी नवलपरासीको कावासोती नगरपालिका– ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका

२०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउन सरकार प्रतिबद्ध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्

Techie IT