Techie IT
२०८१ साउन ३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपेस्तोलसहित रौतहटबाट एक भारतीय पक्राउ

पेस्तोलसहित रौतहटबाट एक भारतीय पक्राउ


काठमाडौँ । रौतहटमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–२ महादेवपट्टीस्थित सीमा इलाकाबाट सोमबार बिहान सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

भारतको सितामढी बैरगनिया–३ असोगी घर बताउने अन्दाजी २१ वर्षीय राहुल रामलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले जाँच गर्दा मोटरसाईकलको टुलबक्स राख्ने ठाउँमा लुकाएर ल्याएको अवस्थतामा फेला पारेको हो ।

उनलाई सशस्त्र प्रहरीले बरामद पेस्तोल तथा मोटरसाईकलसहित थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सरकारले भन्याे– ‘बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्’

काठमाडाैँ । सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित रहेकाे जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक सूचना निकालेर अहिलेसम्म सम्बन्धित

राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९–०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका

अमेरिकी दूतावाससँग जोडेर आएका समाचारबारे उपसभामुख रानाको ध्यानाकर्षण

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उपसभामुखसहित कसैलाई पनि भिसा

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्ताका

नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. शाक्य

काठमाडौँ । नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा नेत्ररोग विशेषज्ञ डा. किरण शाक्य नियुक्त भएका छन् । अस्पतालको सञ्चालक समिति बैठकले

बाग्मतीमा राप्रपाले सरकारलाई विश्वासको मत नदिने

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार

Techie IT