Techie IT
२०८१ साउन १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालचट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु


रुपन्देही । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका– ३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारु घाइते भएका थिए ।

घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताएका छन्

रेलमार्गको सर्भे गर्न पुगेको टोलीको गाडीमाथि चितवनमा आगजनी

चितवन । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न चितवन आएको एक कम्पनीको गाडीमा भरतपुर महागनरपालिका– ७ का बासिन्दाको एक समूहले आगजनी गरेका

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको भेट

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चङ सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन् । भेटको औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले

कुकुर मारेको निहुँमा छोराले गरे बाबुको हत्या

रुपन्देही । पूर्वी नवलपरासीको कावासोती नगरपालिका– ५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका

२०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउन सरकार प्रतिबद्ध

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्

तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले

Techie IT