Techie IT
२०८१ साउन ७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालरामकोटमा कल्भर्टबाट कार खस्दा एक जनाको मृत्यु

रामकोटमा कल्भर्टबाट कार खस्दा एक जनाको मृत्यु


काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोटमा कार कल्भर्टबाट खस्दा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा नागर्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नालको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीका अनुसार बिहान बागमती प्रदेश ०२७ च ०४ ०१ नम्बरको कार छमछमे खोलाको कल्भर्टबाट तल खसेर दुर्घटना भएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई

कुलेश्वरमा तीन पैदल यात्रुलाई ठक्कर दिने चालकले लागुऔषध सेवन गरेको…

काठमाडौँ । काठमाडौँको कुलेश्वरमा सोमबार साँझ तीन पैदल यात्रुलाई ठक्कर दिएको कारका चालकले लागुऔषध सेवन गरेको पाइएको छ । घटनापछि

नाबालिकाकाे चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडाैँ । नाबालिकाको चरित्रहत्या गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्युराेले पक्राउ गरेको छ । ब्युराेकाे टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१

पूर्वराज्यमन्त्री रायको हत्या अनुुसन्धानका निम्ति खटियो सीआईबी टोली

काठमाडौँ । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानका निम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ । गएको आइतबार

पूर्वमन्त्रीले घुस दिएको प्रकरणबारे अनुसन्धान अघि बढिसक्योः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले सदनको रोष्ट्रमबाट आफूले पाँच हजार रुपैयाँ घुस

बागमतीको मुख्यमन्त्रीमा लामाले गरे दाबी पेस

हेटौँडा । बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले दाबी पेश गरेका छन् । कांग्रेसका ३७ र एमालेका २७

Techie IT