Techie IT
२०८१ वैशाख २, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपाललोसपा अध्यक्ष महन्थ ठाकुर भारत प्रस्थान

लोसपा अध्यक्ष महन्थ ठाकुर भारत प्रस्थान


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। अध्यक्ष ठाकुर दिउँसो १ः२५ बजे भारत प्रस्थान गरेका हुन्।

लोसपाका कार्यालय सचिव प्रदीप पाठकका अनुसार ठाकुर स्वास्थ्य उपचारका लागि भारत गएका हुन्। ठाकुरको आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएको उनले बताए।

स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने बताइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको

राष्ट्रिय सभाको सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८

धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी गर्न गृह मन्त्रालयको सर्कुलर

काठमाडौँ । धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर

इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव

काठमाडौँ । इलामको अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका– ४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना

तीन करोडमा ठेक्कामा लगाइएको बोधिचित्तको रुख अज्ञात समूहले काट्यो

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ मा गएराति एक समूहले बहुमूल्य बुद्धचित्तको रुख काटेको छ । बिस्फोटक पदार्थसहित गएको १५–२० जनाको

Techie IT