Techie IT
२०८२ भदौ ९, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालब्राउन सुगर बिक्री गर्न लागेको अवस्थामा दुईजना पक्राउ

ब्राउन सुगर बिक्री गर्न लागेको अवस्थामा दुईजना पक्राउ


काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–२ जरङखु मेलमिलाप टोलबाट लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–६ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका– ८ बस्ने वर्ष २२ को रोशन थापा र नुवाकोटको ककनी गाउँपालिका–७ घर हुने वर्ष ३० को राकेश बलामी रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८.५ ग्राम र नगद ७ हजार ४ सय रुपैयाँ बरामद गरेको छ ।

स्थानीय शोभा श्रेष्ठको घरको भुई तलामा लागुऔषध बिक्री वितरण भई रहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट गएको प्रहरी टोलीले उनीहरुलाई सो पदार्थसहित नियन्त्रणमा लिएको हो ।

यससम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा

राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पहिरोमा पुरिएर २ जनाको मृत्यु,…

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा सोमबार पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय

Techie IT