गृहपृष्ठ ∕ नेपाल ∕ विद्युत प्राधिकरण सञ्चालक समिति सदस्यद्वय आचार्य र पुनलाई बर्खास्तविद्युत प्राधिकरण सञ्चालक समिति सदस्यद्वय आचार्य र पुनलाई बर्खास्त नेपालीपत्र आईतबार, २०८१ साउन १९ गते, १६:०२ मा प्रकाशित नेपाल काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गरेका छन् ।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री खड्काले शुक्रबार पदमुक्त गरेका हुन् ।उनीहरुले सञ्चालक समितिको मर्यादा र अनुशासन विपरीतका कार्यहरु गरेको विषयमा सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएकाले पदमुक्त गरिएको हो । नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम उनीहरुलाई कारबाही गरिएको छ । #नेपाल विद्युत् प्राधिकरणकाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारीललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउगोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ वैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारीकाठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् पशुपति कोटिहोममा २० करोड १५ लाख नगद र द्रव्य संकलनकाठमाडौँ । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ । कोटीहोम सकिएको ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना…काठमाडौँ । ललितपुरको सानेपास्थित चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । अवैध गेस्टहाउसमा महिलाको बलात्कार गरेको आरोपमा एक युवक पक्राउकाठमाडौँ । काठमाडौँमा बलात्कारमा आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीकोधेरै पढिएका खबर १ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने २ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ३ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ६ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ७ आज हरितालिका तीजThe Film Nepal