गृहपृष्ठ ∕ नेपाल ∕ आँखा अस्पताललाई सांसद सिंहको एक वर्षको तलब सहयोगआँखा अस्पताललाई सांसद सिंहको एक वर्षको तलब सहयोग नेपालीपत्र बुधबार, २०८१ साउन २३ गते, १३:५६ मा प्रकाशित नेपाल हेटौँडा । निर्वाचनका बेला जनतासँग गरेको बाचा पूरा गर्दै मकवानपुरका सांसद दीपकबहादुर सिंहले आफ्नो एक वर्षको तलब रकम हेटौँडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति समेत रहेका मकवानपुर क्षेत्र नम्बर १ का सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा आफ्नो तर्फबाट समेत थप गरी ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँको चेक मंगलबार अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई हस्तान्तरण गरेका हुन् ।सिंहले निर्वाचनको प्रचारप्रसारका क्रममा आफूले चुनाव जिते सरकारको तर्फबाट पाउने तलबभत्ता नलिने बरु त्यसमा थप गरेर सहयोग गर्ने बताएका थिए । सिंहले उपलब्ध गराएको सहयोग लिँदै डा. रुइतले सो सहयोग रकम मकवानपुरको बसामाडीमा निर्माणाधीन आँखाको लेन्स उत्पादन गर्ने भवनको लागि प्रयोग हुने बताए । #दीपकबहादुर सिंह #सांसदग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनकाठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्युकाठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टिकाठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालयकाठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै कोरिया जान १ लाख ३ हजार आवेदनकाठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्यबागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमाधेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्यो ३ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ४ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ५ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ६ न्युजिल्याण्डविरुद्ध ७ विकेट लिएका शमीले आफ्नो सफलताबारे यसो भने ७ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधनThe Film Nepal