Techie IT
२०८१ साउन ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिने सम्भावित कार्यसूची छ ।

त्यसैगरी अर्थमन्त्री डा महतले विनियोजन विधेयक २०८० प्रस्तुत गर्नेछन् भने राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

साथै अर्थमन्त्री डा महतले राष्ट्र ऋण उठाने विधेयक २०८० प्रस्तुत गर्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको

एक वर्षमा पाथीभरामा चार करोड भेटी संकलन

ताप्लेजुङ । यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा

त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आयो

काठमाडौँ । त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आएको छ । बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ । जहाजमा पाइलट सहित १९ जना सवार थिए ।

विमान दुर्घटनाः क्याप्टेन शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते क्याप्टेनको उद्धार भएको छ । क्याप्टेन मनीष शाक्यलाई

बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किए

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किएको जानकारी दिएकी छिन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

Techie IT