गृहपृष्ठ ∕ नेपाल ∕ प्रधानमन्त्रीद्वारा मदन भण्डारीको प्रतिमा अनावरणप्रधानमन्त्रीद्वारा मदन भण्डारीको प्रतिमा अनावरण नेपालीपत्र बिहीबार, २०८१ भदौ १२ गते, १६:१४ मा प्रकाशित नेपाल काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गरेका छन् ।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा निर्माण गरिएको प्रतिमाको बिहीबार उनले अनावरण गरेका छन् ।अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेता सहभागी रहेका थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा तीन महिना लगाएर बनाएका हुन् । #एमालेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारीललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोरोनापछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउगोरखा । विदेश जान हिँडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । आरुघाट गाउँपलिका–६ वैदेशिक लगानी उच्च प्राथमिकता छ: मन्त्री भण्डारीकाठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताएका छन् पशुपति कोटिहोममा २० करोड १५ लाख नगद र द्रव्य संकलनकाठमाडौँ । पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण सार्वजनिक भएको छ । कोटीहोम सकिएको ललितपुरमा चिनियाँ र फिलिपिनीले सञ्चालन गरेको कलसेन्टरमा छापा, ५० जना…काठमाडौँ । ललितपुरको सानेपास्थित चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । अवैध गेस्टहाउसमा महिलाको बलात्कार गरेको आरोपमा एक युवक पक्राउकाठमाडौँ । काठमाडौँमा बलात्कारमा आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीकोधेरै पढिएका खबर १ नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै घर भत्काउँदैनौं : मेयर बालेन्द्र शाह २ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ३ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ४ नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो: मन्त्री पाण्डे ५ आज हरितालिका तीज ६ माओवादी पार्टी संविधान संशोधन विरोधी होइनः प्रचण्ड ७ प्रधानमन्त्री ओली, पत्नी राधिका, आरजु राणा लगायतको अमेरिका भ्रमण स्वीकृतThe Film Nepal