Techie IT
२०८१ असोज २७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालअर्खाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाईते

अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाईते


अर्खाखाँची । अर्खाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अरु ९ जना घाईते भएका छन् । उपचारका क्रममा क्रममा छ्त्रदेव – ५ टुनिचौरका ६५ वर्षीय रामप्रसाद पन्थीको निधन भएको छ ।

शितगंगा नगरपालिका–१२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडक खण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना भएको हो ।

जीप छत्रदेवबाट बुटवल जाँदै गरेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । घाईते तीन जनालाई उपचारका लागि बुटवल पठाइएको छ । अरुको स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भक्तपुरमा नेपाल भाषा साहित्य सम्मेलन

भक्तपुर । हरेक वर्ष दशैँको अवसरमा हुने नेपाल भाषा साहित्य सम्मेलन भक्तपुरमा सुरू भएको छ । दुई दिनसम्म चल्ने नेपाल

ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागु औषधसहित

वीपी राजमार्गमा रुट अनुमति लिएका ठूला बसहरु पनि चल्ने

काठमाडौं । आज सोमबार साँझदेखि वीपी राजमार्गमा रुट अनुमति लिएका सबै सवारी साधनहरु चल्ने भएका छन् । सडक डिभिजन, भक्तपुरले

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

काठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक

आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदै

काठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने

आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार

Techie IT