गृहपृष्ठ ∕ नेपाल ∕ न्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा सहभागी हुने कार्यक्रम स्थगितन्युयोर्कमा प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री राणा सहभागी हुने कार्यक्रम स्थगित नेपालीपत्र सोमबार, २०८१ असोज ७ गते, १२:११ मा प्रकाशित नेपाल काठमाडौँ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा सहभागी हुने वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित भएको छ ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओेली र परराष्ट्र मन्त्री डा. राणाको स्वागतका लागि आयोजना गर्न लागिएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको हो ।नेपाली समुदायले विरोध गर्न लागेको सूचना पाएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायले दिएको सुझावलाई ध्यानमा राखेर आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको छ ।साथै प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन बैठकहरुमा व्यस्त भएको पनि जनाइएको छ । #केपी शर्मा ओली #डा. आरजु राणा देउवाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशनकाठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगितकाठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे भोटेकोशीमा हिमताल फुटेर बाढी आएको हुन सक्ने ईसीमोडको अनुमानकाठमाडाैँ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णयकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रहकाठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेरधेरै पढिएका खबर १ शङ्कर पोखरेल बेलायतमा २ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ३ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ४ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ५ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ६ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ७ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिनेThe Film Nepal